वाइसीएल नेपाल चाैरजहारीकाे भेला तथा प्रशिक्षिण कार्यक्रम तिव्रता ।
64x64
२०७८ फाल्गुण ११ बुधबार प्रेसपालिका संवाददाता
94 Views

शक्ति बारघरी
नेकपा माओवादी केन्द्रको युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाइसीएल) नेपालले भेला तथा प्रशिक्षिण कार्यक्रम लाई तिव्रता दिएको छ ।ड
वाईसियल नेपाल चौरजहारी रुकुम पश्चिमले यहि फाल्गुन २० गते नगर सम्मेलनको लागी चौरजहारी नगरपालिकाका विभिन्न वडामा भेला बैठक तथा प्रशिक्षिण कार्यक्रमलाई तिव्रता दिएको हो ।
नगरपालिका भित्रका सम्पुर्ण वडाहरुमा वाईसियल नेपालले फाल्गुन ७ गतेदेखी सुरु गरेको उक्त कार्यक्रम १४ गतेसम्म सञ्चालन हुने वाइसीयल नेपाल चौरजहारीका संयोजक एल.बी कुटवालले जानकारी दिनुभयो ।
फाल्गुन ७ गतेदेखी सुरु भएको उक्त कार्यक्रमले वडा नम्बर १,३,४,८,१०,११ र १२ मा सम्मेलनका प्रतिनिधिहरु छनोट गर्दै सम्पंन गरिसकेको वाईसियल नेपाल चौरजहारीले जानकारी दिएको छ ।
आज भने ६ र १३ नम्वर वडामा कार्यक्रम सम्पंन भएको छ । त्यस्तै १२ र १३ गते ७ र १४ नम्वर वडामा सञ्चालन हुनेछ भने १४ गते ५ र ९ नम्वर वडा कार्यक्रम सञ्चालन हुने संयोजक कटुवालले बताउनुभयो ।
त्यस्तै उक्त कार्यक्रमले विभिन्न वडाहरुमा खेल सामाग्रीहरु वितरण गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

पराजित गर्दै अस्ट्रेलियालाई अर्जेन्टिना विश्वकपको क्वार्टरफाइनलमा प्रवेश  |  सवारीसाधन दुर्घटनामा चर्चित कार्यक्रम प्रस्तोता महावीर विश्वकर्माको मृत्यु  |  उद्घाटन खेलमा आयोजक टिम कतारको हार  |  मतदानमा अवरोध प्रयास गर्ने तीन जना विप्लवका कार्यकर्ता पक्राउ  |  रोहित पौडेल कप्तानमा नियुक्त  |  काठमाडाैंबाट रूकुम पुर्ब आउँदै गरेकाे वस त्रिसुलीमा दुर्घटना हुँदा १६ जना घाइते  |  बाम-लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावी सभा सुरु  |  त्रिवेणी र मुसिकोटमा नमूना मतदान  |  डिग्रे शाइकुमारी मन्दिरमा आजदेखी पूजापाठ सुरु  |  रुकुम पश्चिममा बाम–लोकतान्त्रिक गठबन्धन एकजुट  |