वडा तथा टाेलमा वाइसीएल नेपाल चाैरजहारी ले खेलकुद सामाग्री वितरण
64x64
२०७८ फाल्गुण ०९ सोमबार प्रेसपालिका संवाददाता
147 Views

रुकुम  पश्चिम काे चौरजहारी नगरपालिका वडा नम्बर ८ मा नेकपा माओवाद केन्द्र निकट वाइसीएल नेपाल काे भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाले छ । बालकृष्ण केसी को अध्यक्षता मा ३३ सदस्यीय वडा समिति पुर्णगठन भएको छ । साथै ८ नम्बर वडा का सबै टोलहरु मा वाइसीएल चाैरजहारीले खेलकुद सामाग्री युबाहरुलाइ बितरण गरेकाे छ । भेला बाट यहि फाल्गुन २०गते बाट सुरु हुने वाइसीएल नेपाल चाैरजहारी नगर सम्मेलनका लागि प्रतिनिधि छनाेट गरेकाे छ ।वडा तथा टाेलमा वाइसीएल नेपाल चाैरजहारी ले खेलकुद सामाग्री वितरण - प्रेस पालिका माओवादी केन्द्र नगर उपाध्यक्ष खुम बहादुर खड्का प्रमुख आतिथ्यता रहेकाे भेलामा माओवादी केन्द्र नगर काेषाध्यक्ष अमर केसी ८ नम्बर पाटी इन्चार्ज देबि खड्का लगायत काे उपस्थित रहेकाे थियाे

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News