वाइसीएल नेपाल चौरजहारी द्वारा खेलकुद सामाग्री वितरण
64x64
२०७८ फाल्गुण ०८ आइतबार प्रेसपालिका संवाददाता
340 Views

सन्देश राेका : रुकुम  पश्चिम काे चौरजहारी नगरपालिका वडा नम्बर १० मा नेकपा माओवाद केन्द्र निकट वाइसीएल नेपालकाे वडा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । भेलाले गोपाल बटाला को अध्यक्षता मा ४६ सदस्यीय वडा समिति पुर्णगठन गरेको छ। साथै वडाका सबै टोलहरुमा वाइसीएल चाैरजहारीले युवाहरुलाई खेलकुद सामाग्री बितरण गरेकाे छ । भेलाले यहि फाल्गुन २०गते देखि सुरु हुने वाइसीएल नेपाल चाैरजहारी नगर सम्मेलनका लागि प्रतिनिधि छनाेट गरेकाे छ । वाइसीएल नेपाल चौरजहारी द्वारा खेलकुद सामाग्री वितरण - प्रेस पालिकामाओवादी केन्द्र नगर समिति उपाध्यक्ष खुम बहादुर खड्काको प्रमुख आतिथ्यता रहेकाे भेलामा वाइसीएल चाैरजहारी नगर समिति अध्यक्ष एल बि कटुवाल बिशेष आतिथ्यता रहेकाे थियाे । माओवादी केन्द्र नगर समिति काेषाध्यक्ष अमर केसी, १० नम्बर वडा इन्चार्ज इश्वरी कुमारी बिएम (शर्मा),वडा अध्यक्ष हिम ब पुन लगाएतकाे आतिथ्यता रहेकाे कार्यक्रमकाे सञ्चालन वाईसीएल नेपाल चाैरजहारी नगर सदस्य शन्देश राेकाले गर्नु भएकाे थियो ।वाइसीएल नेपाल चौरजहारी द्वारा खेलकुद सामाग्री वितरण - प्रेस पालिका

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News