
प्रेसपालिका सवाददाता
नेपाल कम्युनिस्ट पार्टी एमाले त्रिवेणि गाउपालिका रुकुम पश्चिमले पार्टी कार्यालय स्थापना गरेको छ । त्रिवेणि गाउपालिका २ सिम्रुतुमा आज एक कार्यक्रमका बिच पार्टी कार्यलयको उद्घाटन गरिएको हो ।
नेकपा एमाले जिल्ःला कमिटी अध्यक्ष नन्दराम देवकोटाले कार्यालय उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा जिल्ःला कमिटी अध्यक्ष देवकोटा ,मुक्ति समाज केन्द्रिय सचिवालय सदस्य गणेश सुनार, जिल्ला कमिटी सदस्य भिम ओली, जिल्ला कमिटी सदस्य बिरेन्द्र मल्ल ,लगाएतका नेताहरुको उपस्तिथि रहेको थियो ।
,नेकपा एमाल त्रिवेणि गाउपालिका अध्यक्ष डिल्ली ओलीको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन नेकपा एमाले त्रिवेणि गाउँपालिका सचिव खडक पुनले गर्नुभएको थियो ।
