नेकपा एमाले त्रिवेणि गाउपालिका पार्टी कार्यालय स्थापना
64x64
२०७८ फाल्गुण ०७ शनिबार प्रेसपालिका संवाददाता
157 Views

प्रेसपालिका सवाददाता
नेपाल कम्युनिस्ट पार्टी एमाले त्रिवेणि गाउपालिका रुकुम पश्चिमले पार्टी कार्यालय स्थापना गरेको छ । त्रिवेणि गाउपालिका २ सिम्रुतुमा आज एक कार्यक्रमका बिच पार्टी कार्यलयको उद्घाटन गरिएको हो ।

नेकपा एमाले जिल्ःला कमिटी अध्यक्ष नन्दराम देवकोटाले कार्यालय उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा जिल्ःला कमिटी अध्यक्ष देवकोटा ,मुक्ति समाज केन्द्रिय सचिवालय सदस्य गणेश सुनार, जिल्ला कमिटी सदस्य भिम ओली, जिल्ला कमिटी सदस्य बिरेन्द्र मल्ल ,लगाएतका नेताहरुको उपस्तिथि रहेको थियो ।
,नेकपा एमाल त्रिवेणि गाउपालिका अध्यक्ष डिल्ली ओलीको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन नेकपा एमाले त्रिवेणि गाउँपालिका सचिव खडक पुनले गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

नेयमारको गोल खेर गयो विश्वकप जित्ने सपना चकनाचुर !  |  पराजित गर्दै अस्ट्रेलियालाई अर्जेन्टिना विश्वकपको क्वार्टरफाइनलमा प्रवेश  |  सवारीसाधन दुर्घटनामा चर्चित कार्यक्रम प्रस्तोता महावीर विश्वकर्माको मृत्यु  |  उद्घाटन खेलमा आयोजक टिम कतारको हार  |  मतदानमा अवरोध प्रयास गर्ने तीन जना विप्लवका कार्यकर्ता पक्राउ  |  रोहित पौडेल कप्तानमा नियुक्त  |  काठमाडाैंबाट रूकुम पुर्ब आउँदै गरेकाे वस त्रिसुलीमा दुर्घटना हुँदा १६ जना घाइते  |  बाम-लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावी सभा सुरु  |  त्रिवेणी र मुसिकोटमा नमूना मतदान  |  डिग्रे शाइकुमारी मन्दिरमा आजदेखी पूजापाठ सुरु  |