अनेम संघ (क्रान्तिकारी) मुसिकोट ८ को वडा भेला सम्पन्न ।।
64x64
२०७८ फाल्गुण ०५ बिहिबार प्रेसपालिका संवाददाता
374 Views

दिपा ओलि
अखिल नेपाल महिला संघ (क्रान्तिकारी) मुसिकोट नगरपालिका ८ रुकुम पश्चिमको वडा भेला सम्पन्न भएको छ । पार्टी प्रदेस समिति सदस्य प्रेम कुमारी सुनार के सि को प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो । भेलाले रिता कुवर (गिरी) को अध्यक्षतामा ४१ सदस्यिय अखिल नेपाल महिला संघ (क्रान्तिकारी) मुसिकोट ८ न.वडा समिति गठन गरेको छ । जसको उपाध्यक्षमा दिपा बुढा,सचिव,पुजा खड्का,सह–सचिव कल्पना गिरी र कोषाध्यक्षमा गंगा पाण्डेलाई चयन गरेको छ ।
भेलामा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र मुसिकोट नगर उपाध्यक्ष बुद्धि प्रसाद बुढा,पार्टी वडा अध्यक्ष बालकृष्ण रावल,उपाध्यक्ष जय बहादुर पुन लगाएतका नेताहरुको उपस्थिति रहेको थियो । कल्पना थापाको अध्यक्षतामा भेला सम्पन्न भएको हो । नन्द कुमारी कामिको स्वागत मन्त्तव्य रहेको भेलाको सञ्चालन रिता कुवर गिरीले गर्नुभएको थियो

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

पराजित गर्दै अस्ट्रेलियालाई अर्जेन्टिना विश्वकपको क्वार्टरफाइनलमा प्रवेश  |  सवारीसाधन दुर्घटनामा चर्चित कार्यक्रम प्रस्तोता महावीर विश्वकर्माको मृत्यु  |  उद्घाटन खेलमा आयोजक टिम कतारको हार  |  मतदानमा अवरोध प्रयास गर्ने तीन जना विप्लवका कार्यकर्ता पक्राउ  |  रोहित पौडेल कप्तानमा नियुक्त  |  काठमाडाैंबाट रूकुम पुर्ब आउँदै गरेकाे वस त्रिसुलीमा दुर्घटना हुँदा १६ जना घाइते  |  बाम-लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावी सभा सुरु  |  त्रिवेणी र मुसिकोटमा नमूना मतदान  |  डिग्रे शाइकुमारी मन्दिरमा आजदेखी पूजापाठ सुरु  |  रुकुम पश्चिममा बाम–लोकतान्त्रिक गठबन्धन एकजुट  |