माओवादी केन्द्रले सानिभेरीमा जनयुद्ध दिवसको अबसर पारी बिभिन्ना कार्यक्रम गरी सम्पन्न
64x64
२०७८ फाल्गुण ०२ सोमबार प्रेसपालिका संवाददाता
441 Views

प्रेसपालिक संवाददाता : जनयुद्ध दिवशको अवसरमा नेकपा माओवादी केन्द्रले सानिभेरीका बिभिन्न वडामा फरक फरक कार्यक्रम गरेको जनाएको छ सानिभेरी ९ सिम्ली मा अन्तरक्रियात्मक कार्यक्रम सम्पन गरेको छ जनयुद्ध दिवशको अबसरमा सानिभेरी ९ सिम्ली बाट बाईक र्याली निकाली सानिभेरीको गिठाकोट हुँदै रीम्ना जाजरकोट र सानिभेरी ४ मेघा हुँदै सानिभेरी ३पेदी हुँदै सिम्ली आएर अन्तरक्रियात्मक कार्यक्रम गरेको जनाएको छ ।

अन्तरक्रियात्मक कार्यक्रम सकिए लगत्तै पाटी कार्यलयमा दिप जलाएर थप भव्य गरेको छ जनयुद्ध भव्यताका साथ मनाउनका लागि प्रत्यक बर्षको फागुन १ गते सानिभेरी गाउँपालिका ले गुरील्ला म्याराथन आयोजन आयोजना गर्दै आएको थियो
यो बर्ष गुरील्ला म्यारथन नभयको र बाईक र्याली गरेर जनयुद्धको झल्को दिएको गाउपाटी सचिव टेक बहादुर पुनले बताउनु भयो ।
माओवादी केन्द्रले सानिभेरीमा जनयुद्ध दिवसको अबसर पारी बिभिन्ना कार्यक्रम गरी सम्पन्न - प्रेस पालिका
२७ औं जनयुद्ध दिवश को अवसरमा नेकपा माओवादीका विभिन्न संगठनका सदस्य पाटी कार्यकता बिच सिम्लीमा चियापान तथा छलफल अन्तर क्रिया गरेको बताएको छ प्रेदेश कमिटी सदस्य धनबिर ओलि, दिपेन्द्र बिक उपस्थित रहेको कार्यक्रमको सन्चालन सचिव टेक बहादुर पुनले गर्नु भयको थियो कार्यक्रमको अध्यक्षता पाटी अध्यक्ष भुपालसिंung ओलीले गर्नूभयको थियो ।
जनयुद्धकै अबसपारी पाटीले सानिभेरी ५ घापागारमा पनी जनभेटघाट तथा प्रशिक्षेण कार्यक्रम गरेको जनाएको छ पाटी कर्णाली प्रेदेश समिती सदस्य गाउँपालिका ईन्चार्ज बिर्ख बहादुर बिष्ट ,नेता नर बहादुर पुन को उपस्थितीमा जनभेटघाट गरेको बताएको छमाओवादी केन्द्रले सानिभेरीमा जनयुद्ध दिवसको अबसर पारी बिभिन्ना कार्यक्रम गरी सम्पन्न - प्रेस पालिका

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News