माआवादी केन्द्र काे सानीभेरीमा बिभिन्न वडा समितीका बैठक सम्पन्
64x64
२०७८ माघ २९ शनिबार प्रेसपालिका संवाददाता
403 Views

प्रेसपालिका संवाददाता :नेपाल कम्युनिस्ट पार्टी माआवादी केन्द्र सानिभेरी गाउँपालिका समितिका बिभिन्न वडा समितीका बैठक सम्पन भयका छन् वडा नम्वर ८,५,४,को बैठक सम्पन भयको बताएको छ सम्पन्न बैठकले पार्टीको सांगठनिक संरचना मजबूत बनाऊने र जसका लागि वडामा रहेका बिभिन्न टोल समितिको बैठक सम्पन्न गर्ने र पाटीका कामकाजलाई तिब्ररुपमा अघि बढाएर काम गर्ने निर्णय गरेको छ ।
नेकपा माओवादी केन्द्र सानिभेरी गाउँपालिका समितीको माघ २३ गते बसेको बैठकको निर्णय अनुसार पाटीले प्रत्यक वडा का बैठक हरु भैरहेको पाटी प्रेदेश समीती अर्थात पालिका ईन्चार्ज बिर्ख बहादुर बिष्टले बताउनु भयो ।
पाटीले फाल्गुन १ गते जनयुद्द दिवस को अवसर पारी सानिभेरी ९सिम्लीमा चियापान तथा अन्तरक्रिया कार्यक्रम गर्नुका साथै सानिभेरी ५घापागारमा जनभेला गर्ने बिष्टले बताउनुभयो।
प्रत्यक वडा का बैठकमा नेकपा माओवादी केन्द्र प्रदेश समिति धनबिर ओलि, सदस्य बिर्ख बहादुर बिष्ट, दीपेन्द्र बि क गाउपाटी अध्यक्ष्य,सचिव लगाएतको उपस्थितीमा वडा बैठकहरु भैरहेको गाउकमीटी सदस्य राम बहादुर बिष्टले जानकारी बताउनु भयाे माआवादी केन्द्र काे सानीभेरीमा बिभिन्न वडा समितीका बैठक सम्पन् - प्रेस पालिका

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News