नेकपा माओवादी केन्द्र मुसीकोट –६ का विभिन्न टोलमा जभेटघाट सम्पन्न
64x64
२०७८ माघ २७ बिहिबार प्रेसपालिका संवाददाता
216 Views

संवाददाता :
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र मुसीकोट –६ ले वडाका विभिन्न टोलमा जनभेटघाट कार्यक्रम लाई तिव्रता दिएको छ । पछिल्लो राजनितिक विषयमा छलफल गर्दै माओवादी केन्द्र बिभिन्न टोलहरुमा पुग्ने गरेको छ । जस अनुसार आज वडाको भिरजारा र काम्लेमा जभेटघाट कार्यक्रम गरिएको हो ।

पछिल्लो राजनितिक अवस्था, आठौ महाअधिबेशनको भाव र आउदै गरेको स्थानीयतहको चुवानको तयारीका बिषयमा प्रदेश समिति सदस्य गोपेश्वर के सी ले सहभागिहरुलाई प्रशिक्षण दिनुभएको थियो । त्यस्तै गाउँ तथा टोलहरुमा पार्टीको अवस्था र कार्यकताको मागको विषयमा पनि छलफल भएको हो ।

अभियानमा नगर समिति सचिव शुसिल गौतम नगर सदस्य नारायण केसी,अनिल विएम, बसन्त गौतम पार्टीका वडा कमिटि अध्यक्ष मिलन बोहोरा, लगायतको सहभागिता रहेको सचिव दिपेन्द्र महतारा ले जानकारी दिनुभयो ।।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News