मुसिकोट ९ मा अनेमसघ क्रान्तिकारीको वडा भेला सम्पन्न
64x64
२०७८ माघ २५ मंगलबार प्रेसपालिका संवाददाता
195 Views

प्रेसपालिक संवाददाता :
रुकुम पश्चिम को मुसिकोट नगरपालिका वडा ९ मा अखिल नेपाल महिला सघ क्रान्तिकारिको वडा भेला सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र का वडा अध्यक्ष ओपेन्द्र ओलीको अध्यक्षतामा भएको भेला बाट दिलमाय खडकाको अध्यक्षतामा २७ सदस्य वडा कमिटी गठन गरिएको छ । जस्को उपाध्यक्षमा देउशिला बुढा, सचीव अनुसा के सि ओली सह सचिवमा बिमला रोका ओली र कोशाध्यक्षमा सकुन्तला नेपाली रहनुभयको छ। वडामा रहेका पाँच वटा टोल बाट पाँच पाँच जनाको प्रतिनिधित्व हुने गरि सबै बस्ती लाई समेटेर उक्त वडा कमिटी गठन गरिएको पार्टी अध्यक्ष ओपेन्द्र ओलि ले जानकारी दिनुभयो । नगर समिति सह सचिव नबिन ओलिको प्रमुख आतिथ्यतामा भयको भेलाको सञ्चालन सचिव खड्क बहादुर केसी ले गर्नु भयको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News