चाैरजहारी शितल क्याम्पस संचालक समितिकाे अध्यक्षमा खुम बहादुर खड्का
64x64
२०७८ माघ २२ शनिबार प्रेसपालिका संवाददाता
150 Views

प्रेसपालिका संवाददाता :                                रुकुम(पश्चिम)काे चाैरजहारी शितल क्याम्पस संचालक समितिकाे अध्यक्षमा खुम बहादुर खड्का सहित भेलाले १४ सदस्यिय संचालक समिति गठन गरेको हो ।

जसमा क्याम्पस उपाध्यक्षमा नारायण खनाल, सदस्यमा रमेश लामिछाने, यदु राना, प्रेम सुनार, हुकुम बिसी, अर्जुन लामिछाने, रेशम केसी, शशिराम बिक र उमादेवी सुनार लाई भेला बाट चयन गरेको छ साथै खड्का अहिले  माओवादी केन्द्र चाैरजहारी नगर समिति उप-अध्यक्ष समेत हुनुहुन्छ ।

त्यस्तै सदस्य सचिवमा क्याम्पस प्रमुख चन्द्र बहादुर चन्द चयन हुनुभएको छ  ।

चाैरजहारी शितल क्याम्पस संचालक समितिकाे अध्यक्षमा खुम बहादुर खड्का - प्रेस पालिका

स्वार्थको लागी हाे भन्दै नेपाली कांग्रेस र एमाले सहभागी नाभएकाे बिज्ञप्ति लेखिएको छ ।।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News