एमाले त्रिबेणि सचिवालयको बैठक सम्पन्न
64x64
२०७८ माघ ०४ मंगलबार प्रेसपालिका संवाददाता
563 Views

बिकास पाण्डे
२०७८माघ,४
त्रिबेणि गाउँपालिका रुकुम पश्चिममा नेकपा एमालेको गाउँपालिका सचिवालय कमिटिको बैठक सम्पन्न भएको छ । बैठकले संगठन विस्तार र निर्माणलाई तिव्रता दिने निर्णय गरेको छ । पालिका कमिटि अध्यक्ष डिल्ली बहादुर ओलीको अध्यक्षतामा सम्पन्न बैठकमा केन्द्रीय कमिटी सदस्य एवं रुकुम पश्चिम सह–इन्चार्ज चन्द्र बहादुर बिक, कर्णाली प्रदेश सदस्य नारायण शाह, जिल्ला अध्यक्ष नन्दराम देवकोटा,उपाध्यक्ष मनबिर घर्ति मगर, सचिव शसिराम परीयार, ऊप-सचिव रचना मल्ल र गणेश सुनार लगायतको सहभागितामा बैठक सम्पन्न भएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News