चौरजहारी १०मा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी ) को वडा भेला सम्पन्न
64x64
२०७८ माघ ०४ मंगलबार प्रेसपालिका संवाददाता
112 Views

जनक गौतम
२०७८ माघ,४
चौरजहारी नगरपालिका १० रुकुम पश्चिम मा नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र ) निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी ) को वडा भेला सम्पन्न भएको छ । भेलाले कुल बहादुर रोका को अध्यक्षता मा २१ सदस्यीय वडा समिति निमार्ण गरिएको छ । जसको उपाध्यक्षमा हिरा बहादुर खत्री,सचिब,लक्ष्मी रोकाय के सी र कोषाध्यक्षमा रोशन पुन लाई चयन गरिएको छ । अखिल नेपाल किसान महासंघ का केन्द्रिय सदस्य . टेक बहादुर गिरि को प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा ,ने क पा माओवादी केन्द्र का प्रदेश कमिटी सदस्य बिरेन्द्र बि एम , ने क पा माओवादी केन्द्र का नेता तथा चारजहारी नगरपालिका १० का वडा अध्यक्ष . धरम बहादुर के सी , लगाएतको उपस्थिति रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News