त्रिबेणि गाउँपालिका १० टोट्के बरानेटी सिमतारे खोला ग्रामिण सौर्य खानेपानीकाे काम अन्तिम चरणमा ।
64x64
२०७८ पुष २७ मंगलबार प्रेसपालिका संवाददाता
567 Views

पुष २७ रुकुम(पश्चिम)सम्पादक: सिमतारे खोला ग्रामिण सौर्य खानेपानी तथा सरसफाइ उपभोक्ता समिती त्रिबेणि गाऊपालिका १० टोट्के बरानेटी रुकुम पश्चिम मा निर्माणाधिन लिफ्ट खानेपानि आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । वडाका टोट्के,बरानेटी,चौखे,रूपारी,खड्करा टोलमा सन्चालन हुने आयोजनाको काम ९० प्रतिशत सम्पन्न भयको छ ।त्रिवेणी गाऊपालिका रुकुम पश्चिम ,नेपाल रेडक्रस सोसाइटी CEHP कार्यक्रम , पहाडी साना किसानका लागी अनुकुलन आयोजना जिल्ला समन्वय ईकाई (आशा) प्रोजेक्ट,१० नम्बर वडाको को संयुक्त लगानि र स्थानिय समुदाय को श्रम सहित एक करोड पचास लाख लगानिमा आयोजना सम्पन्न हुन लागेको हो ।गाऊदेखी करीब १८२८ मि तल स्थानिय सिमतारे खोलाको पानि गाऊ सम्म ल्याई पुर्याऊन ३ ओटा लिफ्टको निर्माण गरीएको छ ।
केही समय परिक्षण गरिएको र अहिले माथिल्लो स्टेप मा प्राबिधिक समस्याका कारण अबरुद्द भयको र अबको १ महिना भित्र समुदायको घरघरमा पानि पुग्ने सिमतारे खोला ग्रामिण सौर्य खानेपानी तथा सरसफाइ उपभोक्ता समिती सचिव टिकाराम ओलि ले जानकारी दिनुभयो। त्रिबेणि गाउँपालिका १० टोट्के बरानेटी सिमतारे खोला ग्रामिण सौर्य खानेपानीकाे काम अन्तिम चरणमा । - प्रेस पालिका
यो आयोजना बाट त्रिवेणी १०का ११० घरधुरी लाभान्वित हुनेछन।
अधिकांश घरमा धारा समेत निर्माण भैसकेको र केही ठाऊमा सफल परीक्षण समेत गरीसकेको जानकारी दिदै आयोजनाको ९० प्रतिशत काम सम्पन्न भैसकेको सचिव ओलिको दाबि छ। ।
आयोजना सम्पन्न पछि खानेपानि ल्याऊन घण्टौ हिड्नु पर्ने र पानि भर्न दिनभरी लाईन बस्नु पर्ने बाध्यताको अन्त्य हुने सचिव ओलिले बताऊनुभयोत्रिबेणि गाउँपालिका १० टोट्के बरानेटी सिमतारे खोला ग्रामिण सौर्य खानेपानीकाे काम अन्तिम चरणमा । - प्रेस पालिका

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News