सम्पादक :
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र सानिभेरी गाउँपालिका ३ नम्वर वडा समिति रुकुम पश्चिमले टोल स्थरीए भेटघाट तथा प्रशिक्षण कार्यक्रम थालेको छ । यसै क्रममा वडा पाटी समितीको निर्णय अनुसार पुस २४ गते ज्यामी रे टोलमा पाटीका सदस्य तथा पाटी प्रती आस्था राख्ने सबै जनसमुदायका बिच भेटघाट छलफल तथा प्रशिक्षण कार्यक्रम सम्पन गरेको छ ।
कार्यक्रम मा उपस्थित सबैलाई कर्णाली प्रदेश कमीटी सदस्य बिर्ख बहादुर बिष्ट (केदारले ) पशिक्षित गर्दै कुनैपनी पाटी सदस्यलाई बिचलित नहुन आग्रह गर्नुभयो छ । जित जनताको भयको र समग्र पाटीपंक्ती बिकास निर्माणमा लाग्नुपर्ने र कुरा भन्दा काम गर्ने सबैलाई निर्देशन दीनुभो बैठकमा बोल्दै उहाँले कसैको प्रलोवन ढाट, छल ,कवटले ईमान्दार कार्यकर्तालाई केही फरक नपार्ने बताउनुभयो ।
बैठकमा सहभागी ३ नम्वर वडा अध्यक्ष गनेश बिक (चिन्तनले )
हामी सबैले मिलेर सेल टोल वडा गाउँ बलियो बनाउनु पर्ने र पाटीलाई शशक्त ढंगले अघि बढाउनुपर्ने मा सबैलागी पर्ने बताउनु भयो उहाँले भन्नुभयो हामी सबै सेल समिती र टोल समितीमा जान्छौ जनताका तमाम समस्याको बारेमा बूझौ र समस्या हल गर्नेमा पाटी सरकार र सबैलाई ध्यानआकर्षन गराउँछौं उहाँले भन्नूभो । बैठकमा वडा सचिव जनक खड्का लोक बहादुर पुन को पनी उपस्थिती रहेको थियो।