नेपाल निजामती कर्मचारी युनियन रुकुम पश्चिमको अधिवेशन सम्पन्न
64x64
२०७८ पुष २४ शनिबार प्रेसपालिका संवाददाता
340 Views

सम्पादक
नेपाल निजामती कर्मचारी युनियन रुकुम पश्चिमको आठौं जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको छ । नेपालि काग्रेस निटक कर्मचारी संगठन ले आज रुकुम पश्चिमको सदरमुकाम मुसीकोट स्थित होटेल शिशिरमा सञ्चालन गरिएको जिल्ला अधिवेशनमा देबहादुर ओलीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

जसको उपाध्यक्षमा यामबहादुर केसी, महिला उपाध्यक्ष भिमा खड्का र समावेशी उपाध्यक्षमा दिपलाल कवर चयन हुनुभएको छ । सचिवमा छविलाल खड्का, सहसचिवमा वेदप्रकाश विष्ट कोषाध्यक्षमा कल्पना शाही र्निविरोध निर्वार्चित हुनुभएको जनाईएको छ । त्यस्तै सदस्यहरुमा गिता विसी, राजेन्द्र ओली, प्रेमप्रकाश खड्का, लिला शर्मा, लक्ष्मी खड्का ओली, राजेन्द्र विसी, कर्णबहादुर ओली, डिल्लीबहादुर ओली, झुपबहादुर केसी र मंगला रोका रहनुभएको छ ।

भने महाधिवेशन प्रतिनिधीमा धरनीधर केसी, गोपाल शर्मा, लक्ष्मण विक र ललितजंग खड्का र्निविरोध निर्वार्चित भएको बत्ताएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News