नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र मुसिकोट नगरपालिका ६ को दोस्रो बैठक सम्पन्न ।
64x64
२०७८ पुष २४ शनिबार प्रेसपालिका संवाददाता
109 Views

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र मुसिकोट नगरपालिका ६ नम्वर वडा कमिटी रुकुम (पश्चिम) को दोस्रो बैठक सम्पन्न भयको छ।
बैठकले यहि पौष ४ गते निधन भयको बिर बहादुर रावल(क देवगण) को शोक प्रस्ताव पारित गर्नु का साथै टोल कमीटी र सेल कमिटी को बैठक यथासीघ्र सम्पन्न गर्ने पाटीका कामकाजहरुलाई बेबस्थित गर्नुक साथै बैठकले पाटीका बिभिन्न क्रियाशील जनवर्गिय संगठनको कमिटी ईन्चार्ज समेत तोकेको छ ।

जस अनुसार युवा ( y c l ) को ईन्चार्ज मा सरद बिस्ट लाई तोकेको छ भने, महिला ईन्चार्ज मा निर्मला रसाईली, विद्यार्थी ईन्चार्ज मा अन्जु बुढा र शिक्षकको ईन्चार्ज मा महेन्द्र बोहोरालाई तोकेको छ ।
बैठकमा जेष्ठ कम्युनिस्ट मन्च का केन्द्रीय सदस्य गम्मरसिङ बोहोरा, प्रदेश परिषद सदस्य भानु मल्ल,नगर पार्टी सल्लाहकार भद्र बहादुर बोहोरा, नगर सदस्य नारायणन केसी, अनिल बि एम र निर्मला रसाईलि को उपस्तिथि रहेको थियो।
पार्टी अध्यक्ष मिलन बोहोरा को अध्यक्षतामा भयको बैठककाे संन्चालन सचिव दिपेन्द्र महतारा ले गर्नु भयको थियो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News