माओवादी केन्द्र काे मुसिकाेट १२ मा सेल कमिटी बैठक सम्पन्न ।
64x64
२०७८ पुष २२ बिहिबार प्रेसपालिका संवाददाता
292 Views

प्रेसपालिका सम्पादक : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र वडा समिति मुसिकोट नगरपालिका १२ रुकुम पश्चिम को जमारु सेल कमिटी को बैठक सम्पन्न भयको छ।
आज सम्पन्न बैठकले टोलमा सामाजिक साँस्कृतिक रुपान्तरण अभियान संचालन गर्ने ,टोलको विकास निर्माणका कामलाई निरन्तरता दिने !र प्रत्येक पार्टी सदस्यहरुको घरघरमा राजनीतिक तथा बैचारिक शुद्धीकरण कार्यक्रम संचालन गर्ने जस्ता महत्वपूर्ण निर्णय पारित गरेको बताईएको छ, ।
बैठकमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र मुसिकोट नगर समिति अध्यक्ष धिरन सिर्पालि (विमर्श) को उपस्तिथि रहेको थियो ।।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News