बाफिकोट ९ का बिभिन्न टोलमा अखिल नेपाल महिला सघ क्रान्तिकारी को भेला सम्पन्न।
64x64
२०७८ पुष २२ बिहिबार प्रेसपालिका संवाददाता
151 Views

प्रेसपालिका सम्पादक :

रुकुम पश्चिमको बाफिकोट गाउँपालिका वडा नम्बर ९ अन्तरगत बिभिन्न टोलमा माओवादी केन्द्र सम्बद्ध अखिल नेपाल महिला संघ क्रान्तिकारीको भेला सम्पन्न भएको छ ।
जस अन्तर्गत कापरा टोलमा खिमला बिकको अध्यक्षतामा १७ सदस्यीय समिती गठन भएको छ । जसको सचिवमा बलकुमारी बिक रहनु भएको छ भने पिपल टोलमा नबिना खड्काशर्माको अध्यक्षतामा ३१ सदस्यीय समिति गठन भयको छ,भने पिपल गैरा टोलमा सुष्मिता देबकोटाको अध्यक्षतामा २१ सदस्यीय समिति गठन भयको छ। जसको सचिवमा हिरा देवकोटा शर्मा रहनु भयको छ।

गठन कार्यक्रममा नेकपा माओबादी केन्द्र बाफिकोट गाउँपालिकाका युबा नेता प्रेम देबकोटाको सहभागीता रहेको देब बाबु देबकोटाले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

पराजित गर्दै अस्ट्रेलियालाई अर्जेन्टिना विश्वकपको क्वार्टरफाइनलमा प्रवेश  |  सवारीसाधन दुर्घटनामा चर्चित कार्यक्रम प्रस्तोता महावीर विश्वकर्माको मृत्यु  |  उद्घाटन खेलमा आयोजक टिम कतारको हार  |  मतदानमा अवरोध प्रयास गर्ने तीन जना विप्लवका कार्यकर्ता पक्राउ  |  रोहित पौडेल कप्तानमा नियुक्त  |  काठमाडाैंबाट रूकुम पुर्ब आउँदै गरेकाे वस त्रिसुलीमा दुर्घटना हुँदा १६ जना घाइते  |  बाम-लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावी सभा सुरु  |  त्रिवेणी र मुसिकोटमा नमूना मतदान  |  डिग्रे शाइकुमारी मन्दिरमा आजदेखी पूजापाठ सुरु  |  रुकुम पश्चिममा बाम–लोकतान्त्रिक गठबन्धन एकजुट  |