बाफिकोट ९ का बिभिन्न टोलमा अखिल नेपाल महिला सघ क्रान्तिकारी को भेला सम्पन्न।
64x64
२०७८ पुष २२ बिहिबार प्रेसपालिका संवाददाता
223 Views

प्रेसपालिका सम्पादक :

रुकुम पश्चिमको बाफिकोट गाउँपालिका वडा नम्बर ९ अन्तरगत बिभिन्न टोलमा माओवादी केन्द्र सम्बद्ध अखिल नेपाल महिला संघ क्रान्तिकारीको भेला सम्पन्न भएको छ ।
जस अन्तर्गत कापरा टोलमा खिमला बिकको अध्यक्षतामा १७ सदस्यीय समिती गठन भएको छ । जसको सचिवमा बलकुमारी बिक रहनु भएको छ भने पिपल टोलमा नबिना खड्काशर्माको अध्यक्षतामा ३१ सदस्यीय समिति गठन भयको छ,भने पिपल गैरा टोलमा सुष्मिता देबकोटाको अध्यक्षतामा २१ सदस्यीय समिति गठन भयको छ। जसको सचिवमा हिरा देवकोटा शर्मा रहनु भयको छ।

गठन कार्यक्रममा नेकपा माओबादी केन्द्र बाफिकोट गाउँपालिकाका युबा नेता प्रेम देबकोटाको सहभागीता रहेको देब बाबु देबकोटाले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News