हिमालय माविमा दिपेश बिक काे अध्यक्षतामा२९ सदस्यीय अनेरास्ववियु क्रान्तिकारीको मूल एकाइ।
64x64
२०७८ पुष २१ बुधबार प्रेसपालिका संवाददाता
219 Views

प्रकाश डांगी – चौरजहारी नगरपालिका वडा नम्बर ११ को हिमालय माध्यामिक विद्यालय खोलागाउँमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र निकट अनेरास्वबियु क्रान्तिकारी को मा वि मुल एकाई गठन गरीएको छ ।
कक्षा ११ र १२ मा दिपेश वि क को अध्यक्षतामा २९ सदस्यीय मा .वि मूल एकाइ कमिटी गठन गरिएको हो। जसको उपाध्यक्षमा अनिता डाँगी,सचिव सन्तोष खड्का , सह;सचिव कमल विक , र कोषाध्यक्ष :प्रचण्ड शाह ,रहनु भएकाे छ
अखिल क्रान्तिकारी रुकुम पश्चिम का वरिष्ट उपाध्यक्ष निराजन के सी,अखिल क्रान्तिकारी चौरजहारी नगरपालिका अध्यक्ष निर्मल के सी, अखिल क्रान्तिकारी चाैरजहारी नगरपालिका सचिवालय सदस्य प्रकाश डाँगी ,विद्यार्थी नेता निम बहादु के सी , को उपस्थिति रहेकाे कार्यक्रम काे सञ्चालन अखिल क्रान्तिकारी चौरजहारी का सचिव अमृत के सी ले गर्नु भएकाे थियाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News