पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग
64x64
२०८१ भाद्र ३० आइतबार प्रेसपालिका संवाददाता

पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग - प्रेस पालिका

घनश्याम खड्का रूकुम पश्चिम 

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नं १३ का पूर्व वडा अध्यक्ष तथा समाजसेवी दीपक केसीले आफ्नै लगानीमा महेन्द्र मा.बि.छिबाङ चौताराको फिल्ड निर्माण गर्नुभएको छ।

पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग - प्रेस पालिका

आइतबार उहाँले महेन्द्र मा.बि.छिबाङ चौताराको नमुना भवन निर्माण को क्रममा बिद्यालयको फिल्डमा फालिएको माटो झण्डै २० घण्टा लगाएर फिल्ड निर्माण कार्यमा आर्थिक सहयोग गर्नुभएको महेन्द्र मा. वि छिबाङ चौतारा का प्रधानाध्यापक झलक पुनले जानकारी दिनुभयो।

के.सी महेन्द्र मा.वि निवर्तमान बि.ब्य.स.अध्यक्ष हुनुहुन्थ्यो ।

विद्यालयमा फिल्ड निर्माण कार्यमा आर्थिक सहयोग गरेकोमा विद्यालय परिवारले धन्यवाद दिएको छ।

पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग - प्रेस पालिका

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |