आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने
64x64
२०८१ असोज १६ बुधबार प्रेसपालिका संवाददाता

आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने - प्रेस पालिका

रुकुम पश्चिमको आठबिस्कोट नगरपालिका वडा नम्बर १० कोडटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ।

कार्यक्रममा खुल्ला वडास्तरीय पुरुष भलिबल, ५० वर्षमाथिका पुरुषको छेलो र दौड प्रतियोगिता हुने र यसको यसको दर्ता शुल्क नलाग्ने त्यस्तै नृत्य तथा झाँकी नाच र घैँटो फोर कार्यक्रममा झाँकी तथा सांस्कृतिक नाचका लागि रु १००० र घैँटो फोरका लागि रु. १०० दर्ता शुल्क तिर्नुपर्ने खेलकुद तथा सांस्कृतिक आयोजक समिति का सदस्य नविन विक्रम शाहले जानकारी दिनुभयो।

उहाँका अनुसार खुल्ला वडा स्तरीय पुरुष भलिबलमा विजेता पुरस्कार रु ५० हजार , उपविजेता पुरस्कार ३० हजार र सान्त्वना हुने दुई टिमलाई १५ हजारको दरले प्राप्त गर्नेछन् भने घैँटोफोर, छेलो, र दौड प्रतियोगितामा विजेता हुनेलाई क्रमश रु.१०००,रु.२०००,रु.१००० प्राप्त गर्नेछन् भने त्यस्तै झाँकी र नृत्यमा प्रथमले ५ हजार द्वितीयले ३००० र तृतीयले २००० प्राप्त गर्नेछन् भने झाँकी र नृत्यमा सहभागी टिमले रु १०००का दरले पाउने शाहले जानकारी दिनुभयो

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |