शिक्षा दिवसको अवसरमा पोशाक वितरण
64x64
२०८१ असोज ०२ बुधबार प्रेसपालिका संवाददाता

शिक्षा दिवसको अवसरमा पोशाक वितरण - प्रेस पालिका

घनश्याम खड्का रुकुम पश्चिम

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १३ ले शिक्षा दिवसको अवसरमा सरस्वती आधारभूत विद्यालय काउलेचौरमा पोशाक वितरण गरेको छ।

बुधबार एक कार्यक्रम का बीच सरस्वती अा. बि . काउलेचाैरमा पाेषक बितरण गरिएको हो।

शिक्षा दिवसको अवसरमा पोशाक वितरण - प्रेस पालिका

शिक्षा दिबस २०८१ काे अबसरमा मुसिकाेट १३ न वडा सरकारले वडामा रहेकाे सरस्वती अा. बि , काउलेचाैर का कक्षा १- ५ सम्मका जम्मा ५८ जना बिधार्थि बाल बालिका लाई बिधालय पाेषक बितरण गरेको हो।

वडाकाे बजेट कार्यक्रम अनुसार वडामा रहेका ४ वटा अाधारभुत बिधालय र २ वटा मा. बि. का कक्षा १-५ सम्मका सम्पूर्ण गरिब बिपन्न बिधार्थि विद्यार्थीहरूलाई वितरण गर्ने वडा अध्यक्ष खलबहादुर खड्काले जानकारी दिनुभयो।

शिक्षा दिवसको अवसरमा पोशाक वितरण - प्रेस पालिका

वडामा चारवटा आधारभूत र दुईवटा मावि मा कक्षा १ देखि ५ सम्म जम्मा ४५८ जना गरिब विपन्न विद्यार्थी रहेको र उनीहरूलाई छिटै पाेषक बितरण गर्ने कार्यक्रम समेत रहेकाे अध्यक्ष खड्काले जानकारी दिनुभयो।

वडाले विद्यालयको शैक्षिक गुणस्तर सुधार्न विद्यार्थीसँग जनप्रतिनिधिकार्यक्रम समेत सञ्चालनमा ल्याएको वडा अध्यक्ष खलबहादुर खड्काले जानकारी दिनुभयो।

शिक्षा दिवसको अवसरमा पोशाक वितरण - प्रेस पालिका

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |