मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण
64x64
२०८१ असोज १४ सोमबार प्रेसपालिका संवाददाता

मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण - प्रेस पालिका

घनश्याम खड्का रुकुम पश्चिम

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १३ ले महेन्द्र नमुना मा.बि.मा विद्यालय पोशाक वितरण गरेको छ।

सोमबार एक कार्यक्रमका बिच शिशु कक्षा देखि ५ सम्मका १२४ जना बिधार्थी हरूलाई पाेषाक बितरण गरिएको हो।

मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण - प्रेस पालिका

वडामा रहेका ४ वटा अाधारभुत र २ वटा मा. बि. का जम्मा ४५८ बिधार्थीहरू लाई पाेषाक बितरण गरेको अध्यक्ष खल बहादुर खड्काले जानकारी दिनुभयो।

वडाले विद्यालयको शैक्षिक गुणस्तर सुधार्न विद्यार्थीसँग जनप्रतिनिधि कार्यक्रम समेत सञ्चालनमा ल्याएको छ।

मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण - प्रेस पालिका

कार्यक्रममा प्रमुख आतिथ्यता मुसिकाेट नगरपालिका सामाजिक बिकाश समिति संयाेजक एक्क बहादुर पाण्डे र बिशेष आतिथ्यता जिल्ला शिक्षा तथा समन्वय इकाइ प्रमुख तारा प्रकाश पुन को थियो। कार्यक्रममा बिभिन्न सरोकारवला व्यक्तिहरूको पनि उपस्थिति थियो।

मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण - प्रेस पालिका

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |