सन्चारकर्मी ओली सम्मानित
64x64
२०७९ असार १० शुक्रबार प्रेसपालिका संवाददाता
818 Views

रेडियो सानीभेरीका कार्यक्रम प्रमुख देब कुमार ओली सम्मानित हुनुभएको छ । सातौं गाऊ सभाको अवसरमा रुकुम पश्चिमको त्रिवेणी गाऊपालिकाले विकास निर्माण, योजना तर्जुमा, गतिविधि, सेवा प्रवाह, सुशासन तथा सामाजिक सचेतना प्रवर्द्घनमा सन्चार माध्यमद्धारा प्रचार प्रसार, तथा प्रसारणमा योगदान पुर्याएको भन्दै सम्मान गरेको हो ।

गाऊपालिकाले सम्मान पत्र र दोसल्ला ओडायर सम्मान गरेको हो । ओली नेपाल पत्रकार महासंघको प्रदेश परिषद सदस्य समेत रहनुभएको छ । गाऊपालिकाले उत्कृष्ट काम गर्ने कर्मचारी,व्यक्ति,तथा पत्रकारलाई सम्मान गरेको छ

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News