मुसिकाेट ७ का वडाध्यक्ष पाण्डे द्वारा पदभार ग्रहण
64x64
२०७९ जेठ १२ बिहिबार प्रेसपालिका संवाददाता
533 Views

रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर ७ का वडाध्यक्षले पदभार ग्रहण गर्नुभएकाे छ । वडाध्यक्ष एक्क बहादुर पाण्डे आज वडा नम्बर ७ काे कार्यालयमा पदभार ग्रहण गर्नुभएको हो । हिजो सपथ लिएपछि वडाध्यक्ष पाण्डेले आज पदभार ग्रहण गर्नुभयो । साथै नयाँ जनप्रतिनिधिलाई स्वागत र पुराना जनप्रतिधिलाई विदाई गरिएको छ।यसअघिको नेतृत्व जनप्रतिनिधिको टीमलाई विदाई गरिएको हाे भने पाण्डे नेतृत्वको टीमलाई स्वागत गरिएको मुसीकोट ७ वडा कार्यलयले जनकारि दिएकाे छ । वडाध्यक्ष पाण्डेले तीन निर्णयमा पहिलो प्रथामिक्ता रहेर काम गर्ने बताउनु भएकाे छ । खरकाे छानाे मुक्त वडा, अध्यारो मुक्त वडा, एक घर, एक धारा खानेपानि मा पहिलो निर्णय रहेकाे बताउनु भयाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News