मुसिकाेट ७ का वडाध्यक्ष पाण्डे द्वारा पदभार ग्रहण
64x64
२०७९ जेठ १२ बिहिबार प्रेसपालिका संवाददाता
460 Views

रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर ७ का वडाध्यक्षले पदभार ग्रहण गर्नुभएकाे छ । वडाध्यक्ष एक्क बहादुर पाण्डे आज वडा नम्बर ७ काे कार्यालयमा पदभार ग्रहण गर्नुभएको हो । हिजो सपथ लिएपछि वडाध्यक्ष पाण्डेले आज पदभार ग्रहण गर्नुभयो । साथै नयाँ जनप्रतिनिधिलाई स्वागत र पुराना जनप्रतिधिलाई विदाई गरिएको छ।यसअघिको नेतृत्व जनप्रतिनिधिको टीमलाई विदाई गरिएको हाे भने पाण्डे नेतृत्वको टीमलाई स्वागत गरिएको मुसीकोट ७ वडा कार्यलयले जनकारि दिएकाे छ । वडाध्यक्ष पाण्डेले तीन निर्णयमा पहिलो प्रथामिक्ता रहेर काम गर्ने बताउनु भएकाे छ । खरकाे छानाे मुक्त वडा, अध्यारो मुक्त वडा, एक घर, एक धारा खानेपानि मा पहिलो निर्णय रहेकाे बताउनु भयाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

पराजित गर्दै अस्ट्रेलियालाई अर्जेन्टिना विश्वकपको क्वार्टरफाइनलमा प्रवेश  |  सवारीसाधन दुर्घटनामा चर्चित कार्यक्रम प्रस्तोता महावीर विश्वकर्माको मृत्यु  |  उद्घाटन खेलमा आयोजक टिम कतारको हार  |  मतदानमा अवरोध प्रयास गर्ने तीन जना विप्लवका कार्यकर्ता पक्राउ  |  रोहित पौडेल कप्तानमा नियुक्त  |  काठमाडाैंबाट रूकुम पुर्ब आउँदै गरेकाे वस त्रिसुलीमा दुर्घटना हुँदा १६ जना घाइते  |  बाम-लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावी सभा सुरु  |  त्रिवेणी र मुसिकोटमा नमूना मतदान  |  डिग्रे शाइकुमारी मन्दिरमा आजदेखी पूजापाठ सुरु  |  रुकुम पश्चिममा बाम–लोकतान्त्रिक गठबन्धन एकजुट  |