मुसीकोट ११ का वडाध्यक्ष बुढाद्धारा पदभार ग्रहण
64x64
२०७९ जेठ १२ बिहिबार प्रेसपालिका संवाददाता
681 Views

रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर ११ का वडाध्यक्षले पदभार ग्रहण गर्दै ,स्थानीय बिधुतलाइ प्रभावकारी बनाइ जनताको धरदैलाेमा बिस्तार गर्न ,अस्त ब्यस्त रहेका बिधालयलाई सुधार गरि सुचारु गर्ने, स्वास्थ्यमा जनतालाई सेवा मुलक काम गर्ने अध्यक्षकाे पहिलो कामकाे निर्णय भएकाे छ । वडाध्यक्ष गोबिन्द्र बहादुर बुढाले आज वडा नम्बर ११ काे कार्यालयमा पदभार ग्रहण गर्नुभएको हो । हिजो सपथ लिएपछि वडाध्यक्ष पनले आज पदभार ग्रहण गर्नुभयो ।मुसीकोट ११ का वडाध्यक्ष बुढाद्धारा पदभार ग्रहण - प्रेस पालिका

साथै नयाँ जनप्रतिनिधिलाई स्वागत र पुराना जनप्रतिधिलाई विदाई गरिएको छ । अघिल्लो नेतृत्वको यसअघिको जनप्रतिनिधिको टीमलाई विदाई गरिएको ह भने बुढा नेतृत्वको टीमलाई स्वागत गरिएको मुसीकोट ११ का वडा सचिब कमल पुन मगरले जनाकारि दिनुभएको छ ।

Flash News