मुसीकोट ११ का वडाध्यक्ष बुढाद्धारा पदभार ग्रहण
64x64
२०७९ जेठ १२ बिहिबार प्रेसपालिका संवाददाता
571 Views

रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर ११ का वडाध्यक्षले पदभार ग्रहण गर्दै ,स्थानीय बिधुतलाइ प्रभावकारी बनाइ जनताको धरदैलाेमा बिस्तार गर्न ,अस्त ब्यस्त रहेका बिधालयलाई सुधार गरि सुचारु गर्ने, स्वास्थ्यमा जनतालाई सेवा मुलक काम गर्ने अध्यक्षकाे पहिलो कामकाे निर्णय भएकाे छ । वडाध्यक्ष गोबिन्द्र बहादुर बुढाले आज वडा नम्बर ११ काे कार्यालयमा पदभार ग्रहण गर्नुभएको हो । हिजो सपथ लिएपछि वडाध्यक्ष पनले आज पदभार ग्रहण गर्नुभयो ।मुसीकोट ११ का वडाध्यक्ष बुढाद्धारा पदभार ग्रहण - प्रेस पालिका

साथै नयाँ जनप्रतिनिधिलाई स्वागत र पुराना जनप्रतिधिलाई विदाई गरिएको छ । अघिल्लो नेतृत्वको यसअघिको जनप्रतिनिधिको टीमलाई विदाई गरिएको ह भने बुढा नेतृत्वको टीमलाई स्वागत गरिएको मुसीकोट ११ का वडा सचिब कमल पुन मगरले जनाकारि दिनुभएको छ ।

Flash News

पराजित गर्दै अस्ट्रेलियालाई अर्जेन्टिना विश्वकपको क्वार्टरफाइनलमा प्रवेश  |  सवारीसाधन दुर्घटनामा चर्चित कार्यक्रम प्रस्तोता महावीर विश्वकर्माको मृत्यु  |  उद्घाटन खेलमा आयोजक टिम कतारको हार  |  मतदानमा अवरोध प्रयास गर्ने तीन जना विप्लवका कार्यकर्ता पक्राउ  |  रोहित पौडेल कप्तानमा नियुक्त  |  काठमाडाैंबाट रूकुम पुर्ब आउँदै गरेकाे वस त्रिसुलीमा दुर्घटना हुँदा १६ जना घाइते  |  बाम-लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावी सभा सुरु  |  त्रिवेणी र मुसिकोटमा नमूना मतदान  |  डिग्रे शाइकुमारी मन्दिरमा आजदेखी पूजापाठ सुरु  |  रुकुम पश्चिममा बाम–लोकतान्त्रिक गठबन्धन एकजुट  |