नगर प्रमुख र उप प्रमुख निर्वाचित भए पछि जनतालाई धन्यवाद दिना गाउँ पुगे
64x64
२०७९ जेठ ०८ आइतबार प्रेसपालिका संवाददाता
627 Views

रुकुम पश्चिम चाैरजहारी नगरपालिका निर्वाचित भए पछि वडा नम्बर ९ मा पुगेर नगर प्रमुख र उप प्रमुखले मतदातालाई धन्यबाद दिनु भएकाे छ ।
‍‍‍चौरजहारी नगरपालिकाको नगर प्रमुखमा निर्वाचित भएपछि मतदातालाई धन्यबाद दिन नगर प्रमुख पुष्प वादि, उप प्रमुख ईश्वरी शर्मा विएम नि‍. वर्तमान नगर प्रमुख विशाल शर्मा, तथा माओवादी केन्द्रका कार्यकर्ता लगाएतका नेता ९ नम्बर वडामा गएर आफुलाई अमुल्य मत प्रदान गरि निर्वाचित गराउने जनतालाई धन्यबाद दिनु भएकाे छ आफु” अब जनताका समस्य बुझनका लागि गाँउ पसेको नगर प्रमुख वादिकाे भनाइ छ । सोहि कार्यक्रममा बाेल्दै नगर प्रमुख बादीले आर्थिक ,समाजिक माओवादीकाे बादि दलित भित्र पनि पछाडि पारिएकाे बादी ,दलित उत्पीडित महिलालाई बिशेष जाेड दिने ,पूर्वाधारमा पहिलो स्थानीय सरकारले गरेका कामलाई निरन्तरता दिँदै आर्थिक उपार्जन, रोजगार र स्वरोजगारमा विशेष जोड दिइने गरी काम गर्ने बादिले बताउनु भएकाे छ । कार्यक्रमा बाैल्दै नि- बर्तमान नगर प्रमुख विशाल शर्माले हामिले हारेका छैनाउँ जित हाम्राे भएकाे छ, पहिलो स्थानीय सरकारले ५ वर्षसम्म गरेका कामको स्थायित्व, अपूरा काम पूरा गर्ने, स्वास्थ्य, शिक्षा, सामाजिक क्षेत्रमा बढी काम गर्ने गरी अबकाे सरकारले गर्ने शर्माले बताउनु भयाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |