मुसिकाेट ४ मा माओवादी केन्द्रका पुन बिजय
64x64
२०७९ जेठ ०२ सोमबार प्रेसपालिका संवाददाता
212 Views

रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर ४ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्मलकुमार पुन विजयी भएका छन् । नेपाली कांग्रेस–नेकपा एमाले गठबन्धनका ज्ञानेन्द्र रावललाई पराजित गर्दै माओवादीका पुन विजयी हुनुभएको हो ।

पुनले ४ सय ६३ मत ल्याउदा रावलले ४ सय २ मत पाउनु भएकाे छ । वडा सदस्यमा भने २/ २ जना विजयी भएका छन् । माओवादी केन्द्रका कमला सार्की, धनवहादुर चन्द विजयी हुँदा गठबन्धनबाट नेपाली कांग्रेसका लिला खड्का र टेकबहादुर पुन विजयी भएका छन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News