चौरजहारीमा १४ वटै वडामा मतदान केन्द्रमा मतदान जारी
64x64
२०७९ बैसाख ३० शुक्रबार प्रेसपालिका संवाददाता
393 Views

रुकुम पश्चिम चौरजहारी नगरपालिका का १४ वटै वडामा मतदान सुरु भएकाे छ । नगरपालिकाकाे १४ वटा मतदान स्थल मा रहेका २६ वटा मतदान केन्द्रमा ९ हजार ५ सय ४२ जना महिला र ९ हजार ५ सय ६६ जना पुरुष गरी जम्मा १९ हजार १ सय ८ जनाले मतदान गर्न पाउने निर्वाचन अधिकृतकाे कार्यालय चौरजहारी ले जानकारी दिएको छ ।

बिहान ७ बजे देखि १४ वटै वडामा मतदान सुरु भएको हो । मतदान सुरु हुनु अघि देखि नै मतदाता लाइन लागि रहेका थिए । अब मतदाताले पालै पालो गरी साँझ ५ बजे सम्म मतदान गर्ने छन् ।  चौरजहारीमा १४ वटै वडामा मतदान केन्द्रमा मतदान जारी - प्रेस पालिका

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News