चौरजहारी १२ काे मावि सानाखाेला ‘क’ र ‘ ख ‘ मतदान केन्द्रमा मतदान सुरु
64x64
२०७९ बैसाख ३० शुक्रबार प्रकाश डाँगी (प्रचण्ड)
321 Views

रुकुम पश्चिम चौरजहारी नगरपालिका १२ मा मतदान सुरु भयको छ । वडामा जनकल्याण मावि सानाखोला ‘क’ मा १ देखी ६४४ सम्म मतदान संख्या रहेकाे ( क) का मतदान अधिकृत गाेपाल प्रशाद शर्माले बताउनु भयाे । त्यस्तै जनकल्याण मावि सानाखोला ‘ख’मा ६ सय ४५ देखि १३ सय २६ सम्म मतदान संख्या रहेको ख का मतदान अधिकृत यज्ञ कार्की ले बताउनु भयाे । दुई वटा मतदान केन्द्र बाट मतदान सुरु भयको छ।

बिहान ७ बजे देखि मतदान सुरु भयको हो।मतदान केन्द्र क बाट वीरेन्द्र अधिकारी र मतदान केन्द्र ख बाट टीकाराम ओली ले मतदान गर्न सुरु गर्नु भयको छ।मतदान सुरु हुनु अघि देखि नै मतदाता लाइन लागि रहेका छन् । अब मतदाता ले पालै पालो साँझ ५ बजे सम्म मतदान गर्ने छन् ।  चौरजहारी १२ काे मावि सानाखाेला 'क' र ' ख ' मतदान केन्द्रमा मतदान सुरु - प्रेस पालिका

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

पराजित गर्दै अस्ट्रेलियालाई अर्जेन्टिना विश्वकपको क्वार्टरफाइनलमा प्रवेश  |  सवारीसाधन दुर्घटनामा चर्चित कार्यक्रम प्रस्तोता महावीर विश्वकर्माको मृत्यु  |  उद्घाटन खेलमा आयोजक टिम कतारको हार  |  मतदानमा अवरोध प्रयास गर्ने तीन जना विप्लवका कार्यकर्ता पक्राउ  |  रोहित पौडेल कप्तानमा नियुक्त  |  काठमाडाैंबाट रूकुम पुर्ब आउँदै गरेकाे वस त्रिसुलीमा दुर्घटना हुँदा १६ जना घाइते  |  बाम-लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावी सभा सुरु  |  त्रिवेणी र मुसिकोटमा नमूना मतदान  |  डिग्रे शाइकुमारी मन्दिरमा आजदेखी पूजापाठ सुरु  |  रुकुम पश्चिममा बाम–लोकतान्त्रिक गठबन्धन एकजुट  |