सिस्ने गाऊपालिका द्वारा ५ बर्षे प्रगति विवरण सार्वजनिक
64x64
२०७८ चैत्र ३० बुधबार प्रेसपालिका संवाददाता
164 Views

रुकुम पुर्वको सिस्ने गाऊपालिकाले हालसम्म सम्पादन गरेका कामहरुको सार्वजनिक गरेको छ । स्थानीय सरकार निर्माण भय यता गाऊपालिकाले सम्पन्न गरेका बिकास निर्माणका कामहरुको सार्वजनिक गरेको हो ।
गाऊपालिकाले आज एक कार्यक्रमको आयोजना गरि हालसम्म भय गरेका कामकाजहरुको विवरण सार्वजनिक गरेको हो ।
सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले स्थानीय तहको निर्वाचन भएययता हालसम्मका सम्पूर्ण कार्य सम्पादनका बारेमा जानकारी गराउनुभएको थियो । अध्यक्ष बरालले
भौतिक पुर्वाधार बिकास,सामाजिक विकास, आर्थिक विकास, विद्युत,स्वास्थ्य,रोजगार,खानेपानी,सिचाई,झोलुङ्गे,पुल, सरसफाईको क्षेत्रमा गरेको बिकास बारे जानकारी गराऊनु भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News