चाैरजहारी १३ मा माओवादी केन्द्रकाे प्यानल बिजय
64x64
२०७९ जेठ ०३ मंगलबार प्रकाश डाँगी (प्रचण्ड)
295 Views

२०७९ वैशाख ३० मा भएको निर्वाचनमा रूकुम पश्चिम चौरजहारी नगरपालिका १३ मा काँग्रेस र नेकपा (एमाले) काे गठबन्धनलाई पराजित गर्दै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्षका उम्मेद्वार श्रीकृष्ण शर्मा लगायत ५ जनाको सिङ्गो टीम नै विजय भएकाे हो । शर्माले ६ सय २मत ल्याएर विजय हुनु भयको छ । भने उहाँका प्रतिद्वन्दी एमाले कांग्रेस गठबन्धनबाट एमालेका अध्यक्ष का उमेद्वार टाेपेन्द्र हमाल ले ४ सय ९२ मत ल्याएर पराजित हुनु भयको छ। त्यस्तै सदस्यमा माओवादी केन्द्रबाट लाकेन्द्र बिष्ट, चन्द्र वीर डांगी , शिव बिक, साेनि आचार्य विजयी हुनु भयको छ ।

अहिले सम्म माओवादी केन्द्रका नगर प्रमुखका उम्मेद्वार पुष्प वादीले ६ हजार २ सय ५२ र उप प्रमुखकी उमेद्वार इश्वरी शर्मा विएमले ६ हजार ३ सय ७० मत प्राप्त गर्नु भएको छ ।त्यस्तै गठबन्धनबाट नेपाली काँग्रेसका नगर प्रमुखका उम्मेद्वार प्रेमबहादुर ओली ले ५ हजार ६ सय १७ र एमालेका उप प्रमुखका उम्मेद्वार टंकप्रसाद ओलीले ५ हजार ७९ मत प्राप्त गर्नु भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

पराजित गर्दै अस्ट्रेलियालाई अर्जेन्टिना विश्वकपको क्वार्टरफाइनलमा प्रवेश  |  सवारीसाधन दुर्घटनामा चर्चित कार्यक्रम प्रस्तोता महावीर विश्वकर्माको मृत्यु  |  उद्घाटन खेलमा आयोजक टिम कतारको हार  |  मतदानमा अवरोध प्रयास गर्ने तीन जना विप्लवका कार्यकर्ता पक्राउ  |  रोहित पौडेल कप्तानमा नियुक्त  |  काठमाडाैंबाट रूकुम पुर्ब आउँदै गरेकाे वस त्रिसुलीमा दुर्घटना हुँदा १६ जना घाइते  |  बाम-लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावी सभा सुरु  |  त्रिवेणी र मुसिकोटमा नमूना मतदान  |  डिग्रे शाइकुमारी मन्दिरमा आजदेखी पूजापाठ सुरु  |  रुकुम पश्चिममा बाम–लोकतान्त्रिक गठबन्धन एकजुट  |