सानीभेरी गाउपालिकामा बिष्ट र पुन माओवादी केन्द्र बाट विजयी
64x64
२०७९ जेठ ०२ सोमबार प्रेसपालिका संवाददाता
261 Views

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्रले विजय हासिल गरेको छ। अध्यक्षमा माओवादी केन्द्रका बिर्खबहादुर विष्ट र उपाध्यक्षमा कमला रोका पुन विजयी हुनुभएको छ ।
अध्यक्षमा विष्टले ६०१९ मत प्राप्त गर्दै विजयी हुँदा उहाँका प्रतिद्धवन्द्धी कांग्रेसका उम्मेदवार गोरख प्रसाद चन्दले ४३२० मत प्राप्त गरी पराजित हुनुभएकाे छ ।

उपाध्यक्षमा निर्वाचित कमला रोकाले ५९५८ मत प्राप्त गरि उहाका प्रतिद्धवन्द्धी नेकपा एमालेका प्रकाश खड्काले ३४४२ मत प्राप्त गर्नुभएको छ ।
सानीभेरी गाउँपालिकाका ११ वटा वडामा दुई वटा वडा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन भने ९ वडामा माओवादी केन्द्रका उम्मेदवारहरु निर्वाचित भएका छन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

पराजित गर्दै अस्ट्रेलियालाई अर्जेन्टिना विश्वकपको क्वार्टरफाइनलमा प्रवेश  |  सवारीसाधन दुर्घटनामा चर्चित कार्यक्रम प्रस्तोता महावीर विश्वकर्माको मृत्यु  |  उद्घाटन खेलमा आयोजक टिम कतारको हार  |  मतदानमा अवरोध प्रयास गर्ने तीन जना विप्लवका कार्यकर्ता पक्राउ  |  रोहित पौडेल कप्तानमा नियुक्त  |  काठमाडाैंबाट रूकुम पुर्ब आउँदै गरेकाे वस त्रिसुलीमा दुर्घटना हुँदा १६ जना घाइते  |  बाम-लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावी सभा सुरु  |  त्रिवेणी र मुसिकोटमा नमूना मतदान  |  डिग्रे शाइकुमारी मन्दिरमा आजदेखी पूजापाठ सुरु  |  रुकुम पश्चिममा बाम–लोकतान्त्रिक गठबन्धन एकजुट  |