चौरजहारी ७ मा माओवादीको प्यानल विजयी
64x64
२०७९ जेठ ०२ सोमबार प्रेसपालिका संवाददाता
803 Views

२०७९ वैशाख ३० मा भएको निर्वाचनमा माओवादी केन्द्र का वडा अध्यक्ष का उमेद्वार भीम प्रसाद जैसी लगायत ५ जनाको  टिम विजयी भयको छ। जैसी ४ सय १५ मत ल्याएर विजय हुनु भएकाे छ । त्यस्तै वडा सदस्यमा समीर केसी , जगत बहादुर खत्री , भिमा थापा , विर्मी सार्की विजय हुनु भयको छ।  चौरजहारी ७ मा माओवादीको प्यानल विजयी - प्रेस पालिका

माओवादी केन्द्र बाट नगर प्रमुखका उम्मेद्वार पुष्प वादीले ४ सय ६ र उप प्रमुखकी उमेद्वार इश्वरी शर्मा विएमले ४ सय १९ मत प्राप्त गर्नु भएको छ ।कांग्रेस एमाले गठबन्धन बाट नेपाली काँग्रेसका नगर प्रमुखका उम्मेद्वार प्रेमबहादुर ओली ले ३ सय र एमालेका उप प्रमुखका उम्मेद्वार टंकप्रसाद ओली ले २ सय ५७ मत प्राप्त गर्नु भएको छ।  चौरजहारी ७ मा माओवादीको प्यानल विजयी - प्रेस पालिका

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News