चौरजहारी ७ मा माओवादीको प्यानल विजयी
64x64
२०७९ जेठ ०२ सोमबार प्रेसपालिका संवाददाता
895 Views

२०७९ वैशाख ३० मा भएको निर्वाचनमा माओवादी केन्द्र का वडा अध्यक्ष का उमेद्वार भीम प्रसाद जैसी लगायत ५ जनाको  टिम विजयी भयको छ। जैसी ४ सय १५ मत ल्याएर विजय हुनु भएकाे छ । त्यस्तै वडा सदस्यमा समीर केसी , जगत बहादुर खत्री , भिमा थापा , विर्मी सार्की विजय हुनु भयको छ।  चौरजहारी ७ मा माओवादीको प्यानल विजयी - प्रेस पालिका

माओवादी केन्द्र बाट नगर प्रमुखका उम्मेद्वार पुष्प वादीले ४ सय ६ र उप प्रमुखकी उमेद्वार इश्वरी शर्मा विएमले ४ सय १९ मत प्राप्त गर्नु भएको छ ।कांग्रेस एमाले गठबन्धन बाट नेपाली काँग्रेसका नगर प्रमुखका उम्मेद्वार प्रेमबहादुर ओली ले ३ सय र एमालेका उप प्रमुखका उम्मेद्वार टंकप्रसाद ओली ले २ सय ५७ मत प्राप्त गर्नु भएको छ।  चौरजहारी ७ मा माओवादीको प्यानल विजयी - प्रेस पालिका

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |