रुकुम पुर्बकाे पुथा उत्तरगंगाकाे अध्यक्षमा माओवादीका घर्ति बिजय
64x64
२०७९ जेठ ०२ सोमबार प्रेसपालिका संवाददाता
265 Views

रुकुम पुर्ब जेठ २ :  पुथा उत्तरगंगा गाउँपालिका रुकुम पुर्बकाे अध्यक्ष र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र ) का उम्मेदवार बिजय भएका छन ।

अध्यक्षमा पुनिराज घर्तीले ३ हजार ९ सय १३ मत ल्याएर नेपाली कांग्रेसका तेजेन्द्र बुढालाई हराउँनुभएको हो । काँग्रेसका बुढाको पक्षमा २ हजार १ सय १३ मत आएको छ ।

उपाध्यक्षमा निर्वाचित भुपेन्द्रा बुढाले ४ हजार ५९ मत ल्याउनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी कमला शाही मल्लले २ हजार १० मत प्राप्त गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News