चौरजहारी १ मा माओवादी काे सिङ्गो टीम नैं विजय
64x64
२०७९ जेठ ०१ आइतबार प्रेसपालिका संवाददाता
495 Views

२०७४ को स्थानीय निर्वाचनमा चौरजहारी नगरपालिका वडा नम्बर १ मा एकल प्रतिस्पर्धाबाट नेपाली काँग्रेस विजयी बनेको थियो। २०८९ वैशाख ३० मा भएको निर्वाचनमा नेपाली काँग्रेस र नेकपा (एमाले) को गठबन्धनलाई पराजित गर्दै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का वडा अध्यक्षका उम्मेद्वार इन्द्रे गिरी लगायत ५ जनाको सिङ्गो टीम नै विजयी भएकाे छ । गिरी ६ सय ८६ मत ल्याएर विजयी हुनु भएको हो ।त्यस्तै सदस्यमा गणेश लामिछाने , दौलत विष्ट चन्द्रकला सुनार , सीता विष्ट विजय हुनु भएको हो।

नेपाली काँग्रेस बाट नगर प्रमुखका उम्मेद्वार प्रेमबहादुर ओली ले ७ सय ३६ र उप प्रमुखका उम्मेद्वार टंकप्रसाद ओली ले ६ सय २६ मत प्राप्त गर्नु भएको छ । भने माओवादी केन्द्र बाट नगर प्रमुखका उम्मेद्वार पुष्प वादीले ६ सय ४० र उप प्रमुखकी उमेद्वार इश्वरी शर्मा विएमले ६ सय ६४ मत प्राप्त गर्नु भएको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News