रमिता खड्काको जब भेटे तिमिलाई
64x64
२०८० भाद्र २३ शनिबार प्रेसपालिका संवाददाता
2079 Views

रुकुम पश्चिम २३, भदौ ।
रुकुम पश्चिमकी रमिता खड्काको आधुनिक गीत जब भेटे तिमिलाई सार्वजनिक भएको छ ।  सानीभेरी गाउँपालिका -१, भण्डारबन घर भएकी  खड्काको गीत केही दिन अघि मात्रै सार्वजनिक भएको हो ।

माया प्रेमले भरिपूर्ण यस गीतमा खड्काको शब्द सृजना रहेको छ । त्यस्तै नयन बिक्रम लिम्बुको संगीत तथा अनुप लिम्बु र बेटि लिम्बुको आवाज रहेको छ ।

गीतमा विनोद ताम्राकार र संगिता बिसीको अभिनय रहेको छ । खड्का सामुदायिक रेडियो आफ्नो एफएम चौरजहारीमा आवद्ध रहेकी छन् ।

गीत हेर्न तलको लिंक थिच्नुहोला ।
https://youtu.be/t6IXGHajplM?si=kCdH1uUKMrS9dkgI

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News