टेलिसिरियल गंगासागर सार्वजनिक
64x64
२०८० जेठ १७ बुधबार प्रेसपालिका संवाददाता
643 Views

रुकुम पश्चिम १७, जेठ ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका -६, घर भइ  हाल काठमाडौंलाई कर्मथलो बनाउदै आउनु भएका कलाकार पुर्ण चन्द्र केसीले आफ्नो जन्मदिनको अवसर पारेर टेलिसिरियल गंगासागर सार्वजनिक गर्नुभएको छ । कलाकार हेमन्त शिशिर र पुर्णचन्द्र केसीको लेखन, निर्देशन एवं उत्पादनमा टेलिसिरियर सार्वजनिक गरिएको हो ।

समाजमा रहेका विकृति र विसङ्गतिको अन्त्य गर्दै समाज रुपान्तरणमा महत्वपुर्ण योगदान दिने बिश्वास गरिएको सिरियल सोमबार बाट हरेक १५ दिनमा हेर्न सकिने कलाकार केसीले जानकारी दिनुभएको छ । सामाजिक विषयबस्तुमा आधारित सिरियल गंगा सागर एचपि क्रियसन युटुव च्यानलबाट हेर्न सकिने छ ।

टेलिसिरियलमा रमा थपलिया, कौशिला कार्की, यामु केसी लगायत कलाकारले अभिनय गरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News