रुकुम महोत्सवमा आज पल शाह आउने
64x64
२०७९ चैत्र ०१ बुधबार प्रेसपालिका संवाददाता
204 Views

रुकुम पश्चिम १, चैत ।
रुकुम पश्चिमको मुसिकाेट नगरपालिका -१, बराहटाकुरामा जारी रूकुम महाेत्सवमा आज सिने जगतका चर्चित नायक तथा माेडल पल शाह आउनुहुने भएकाे छ । सफाई पाएर जेलबाट मुक्त भएपछि पल पहिलाे पटक सार्वजनिक कार्यक्रममा सहभागी हुन लाग्नुभएकाे हाे ।

पल बिहिबार दिउँसो १२:३० बजे हेलिकोप्टर मार्फत आउन लागेको महोत्सव संयोजक डिल्ली परीयारले जानकारी दिनुभयो ।

जेल मुक्त भएपछि पल पहिलाे पटक सार्वजनिक कार्यक्रमका लागि रूकुम महाेत्सवमा आउनलाग्नु भएको  हो । त्यसका साथै महाेत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारले पनि प्रस्तुति राख्ने छन् ।

महोत्सव चैत ७ गते सम्म संचालन हुने छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News