
धर्मराज मल्ल
आठबीसकोट नगरपालिका -१४, रुकुम पश्चिम ।
जिउने कि मर्ने मन साँच्चै दोधार भयो आमा ।
हरायो खुसी चारैतिर अन्धकार भयो आमा ।।
सफलताको उत्सव मनाउने आशै आशमा ।
पहिलो गासमै ढुङ्गा भेटियो हार भयो आमा ।।

धर्मराज मल्ल
आठबीसकोट नगरपालिका -१४, रुकुम पश्चिम ।
जिउने कि मर्ने मन साँच्चै दोधार भयो आमा ।
हरायो खुसी चारैतिर अन्धकार भयो आमा ।।
सफलताको उत्सव मनाउने आशै आशमा ।
पहिलो गासमै ढुङ्गा भेटियो हार भयो आमा ।।
धन्यवाद दाई 🙏