मुक्तक
64x64
२०७९ भाद्र ३० बिहिबार प्रेसपालिका संवाददाता
274 Views

धर्मराज मल्ल
आठबीसकोट नगरपालिका -१४, रुकुम पश्चिम ।

जिउने कि मर्ने मन साँच्चै दोधार भयो आमा ।
हरायो खुसी चारैतिर अन्धकार भयो आमा ।।

सफलताको उत्सव मनाउने आशै आशमा ।
पहिलो गासमै ढुङ्गा भेटियो हार भयो आमा ।।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Dharmaraj Malla
Dharmaraj Malla
4 months ago

धन्यवाद दाई 🙏

Flash News