भिरबाट लडेर शिक्षकको मृत्यु
64x64
२०८१ जेठ २४ बिहिबार प्रेसपालिका संवाददाता
301 Views

२४ जेठ बिहीबार,

रुकुम पश्चिममा भिरबाट लडेर एक जना शिक्षकको मृत्यु भएको छ । जिल्लाको त्रिवेणी गाँउपालिका १० पेउघा निवासी शिक्षक भद्र बहादुर खड्काको बुधबार भिरबाट लडेर मृत्यु भएको हो ।

 

बिद्यालयबाट घर फर्किदै गर्दा घर नजिकैको भिरबाट लडेर करिब चार सय मिटर तल खसेर गम्भिर घाईते हुनुभएका खड्का लाई उपचारको लागि जिल्ला अस्पताल ल्याईएको बेला चिकितसकले मृत घोषणा गरेको त्रिवेणी गाँउपालिका वडा नम्बर १० का वडा अध्यक्ष शेरमान खड्काले जानकारी दिनुभयो ।

हाल खड्का बालकल्याण मावि टोड्केमा प्रावि स्थायी शिक्षक पदमा कार्यरत हुनुहुन्थ्यो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

समाजसेवी चन्द्र बहादुर विष्ट द्वारा व्यक्तिगत लगानीमा झण्डै एक लाख बढीको खेलकुद सामाग्री वितरण  |  रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |