क्यान्सर पिडित बोहराको उपचारको लागि सहयोगको अपिल
64x64
२०८१ जेठ ०६ आइतबार प्रेसपालिका संवाददाता
2058 Views

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ६ घाईडाँडा निवासी नन्दि बोहराका उपचारको लागि सहयोगको याचना गरिएको छ । दुई महिनादेखि फोक्सो र हाड क्यान्सर रोग बाट ग्रसित बोहराको उपचार महँगो र लामो समयसम्म उपचार गर्नुपर्ने भएकाले पारिवारिक स्रोतबाट मात्र सम्भव नहुने भन्दै सहयोगका लागि अपिल गरिएको हो ।

 

६२ बषिया बोहराको चितवन स्थिति बि.पि. कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भैरहेको समाजसेवि तथा उहाँका भदा अमर महताराले जानकारी दिनुभयो । साथै सक्दो सहयोगको लागि सबै समक्ष अपिल पनि गरिएको छ । उहाँलाई सहयोग गर्न चाहने महानुभावले लक्ष्मि शनराईज बैक खाता नंं ०४३२४०००६५२ मा रकम जम्मा गर्न अनुरोध गरिएको छ ।

 

बैक विवरण :

खातावालाको नाम : अमर बहादुर महतारा

बैकं : लक्ष्मि शनराईज बैक

खाता नम्बर :०४३२४०००६५२

सम्पर्क नम्बर : ९८४७९८१०४४

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News