कृषि विकास कार्यालयको निर्माणाधीन भवनको काम अन्तिम चरणमा
64x64
२०८१ बैसाख ३० आइतबार प्रेसपालिका संवाददाता
91 Views
रुकुम पश्चिम -३०, बैशाख ।
रुकुम पश्चिमको कृषि विकास कार्यालयको निर्माणाधीन भवनको काम ८० प्रतिशत पूरा भएको छ । कृषि विकास कार्यालयका अनुसार साढे दुई तलाको २० कोठे भवनको ८० प्रतिशत बढी काम पूरा भएको हो ।
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News