क्रियाशील पत्रकार राजु लामिछाने सम्मानित
64x64
२०८१ बैसाख १५ शनिबार प्रेसपालिका संवाददाता
84 Views

रुकुम पश्चिम १५, बैशाख ।

रुकुम पश्चिमका क्रियाशील पत्रकार राजु लामिछाने सम्मानित हुनुभएको छ । नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशको ऐतिहासिक तेस्रो प्रदेश अधिवेशन बाट लामिछाने सम्मानित हुनुभएको हो ।

 

 

पत्रकारीता क्षेत्रमा पुर्‍याउनु भएको उल्लेखनीय योगदानको उच्च कदर गर्दै नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशले सम्मान गरेको हो ।

 

 

चौरजहारी नगरपालिका –१ निवासी पत्रकार लामिछाने
विगत दुई दशकदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ । हाल उहाँ गोरखापत्र राष्ट्रिय दैनिक, मूलपाटी अनलाईन, उज्यालो अनलाईन तथा रेडियो, असल शासन लगायतका मिडियामा कार्यरत हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News