रुकुमकोट आउँदै गरेको बस सल्यानमा दुर्घटना
64x64
२०८१ बैसाख ०५ बुधबार प्रेसपालिका संवाददाता
603 Views

रुकुम पश्चिम ५, बैशाख ।

दाङको घोराहीबाट रुकुमकोट आउँदै गरेको यात्रुबाहक बस सल्यानको थारमारेमा दुर्घटना भएको छ । आज बिहान रा १ ख २०८५ नम्बरको यात्रुबाहक बस बागचौर नगरपालिका वडानम्बर -२, स्थित थारमारे ठिनवाङ खोला पुल नजिकै दुर्घटना भएको हो ।

 

 

दुर्घटनामा परि बसमा सवार दशबढी यात्रु घाइते भएको प्रहरीले बताएको छ । घाइतेलाई जनप्रिय पोलि किल्निक र सहज पोलि किल्निक बागचौरमा लिइएको छ ।

 

घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News