वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
64x64
२०८० चैत्र ०९ शुक्रबार प्रेसपालिका संवाददाता
204 Views

रुकुम पश्चिम ९, चैत ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका ४ स्थित बालकल्याण माध्यमिक विद्यालय सोलाबाङमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

 

ग्लोवल मनी विईक २०२४ अन्तर्गत इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

 

 

अनावश्यक खर्चहरुलाई कटौती गरेर बचतको बानी बसाल्न सके भविष्यको जीवनयापन सहज बनाउन सकिने तथा बैंकखाता, निक्षेप, ब्याज, कर्जा, डिम्याट, प्रणाली, डिजिटल बैंकिङ, ब्याजदरमा आधारदर र प्रिमियमदरजस्ता विषयहरूमा  इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी का प्रमुख अभरण कुमार यादवले जानकारी दिनुभयो ।

 

 

ग्लोवल मनी विईक २०२४ को अवसरमा फाइनान्सले आफ्ना सम्पूर्ण शाखाहरु बाट विभिन्न जनचेतनामूलक कार्यक्रमहरु गर्दै आएको र आगामी दिनमा पनि यस्तै कार्यक्रमहरु लाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |