शहिद सप्ताहको अवसरमा विविध कार्यक्रम
64x64
२०८० फाल्गुण १८ शुक्रबार प्रेसपालिका संवाददाता
210 Views

रुकुम पश्चिम १८, फागुन ।

अनेरास्ववियू (क्रान्तिकारी) चौरजहारी नगर समिति रूकुम पश्चिमले विविध प्रतियोगीताको आयोजना गरेको छ । शहिद सप्ताहको अवसरमा विभिन्न कार्यक्रम गर्न लागेको हो ।

 

 

जनयुद्धमा विद्यार्थीको भूमिका र अबका विद्यार्थीको कार्यभार बिषयक माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको अनेरास्ववियू क्रान्तिकारी जिल्ला समिति रूकुम पश्चिमका सह सचिव प्रकाश डागीले जानकारी दिनुभयो ।

 

 

त्यस्तै मावि स्तरीय हाजिरी जवाफ प्रतियोगिता र  खुला नृत्य प्रतियोगीताको आयोजना गरिएको छ । प्रतियोगिता  हिमालय मावि खोलागाउँमा आज १८ गते सन्चालन हुनेछ ।

 

प्रतियोगितामा एउटै विद्यालयबाट एउटै प्रतियोगितामा पनि धेरै प्रतियोगी सहभागी हुन पाउने छन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News