प्रेस सेन्टर नेपाल रुकुम पश्चिमको इन्चार्जमा खड्का
64x64
२०८० भाद्र १४ बिहिबार प्रेसपालिका संवाददाता
297 Views

रुकुम पश्चिम १४, भदौ ।

प्रेस सेन्टर नेपाल रुकुम पश्चिमको जिल्ला इन्चार्जमा मेगराज खड्कालाइ जिम्मेवारी दिइएको छ । यही भदौ ९ गते बसेको प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारी बैठकले सङ्गठनका केन्द्रीय सदस्य समेत रहेका खड्कालाई रुकुम पश्चिम जिल्लाको इन्चार्जको रूपमा जिम्मेवारी दिएको हो ।

 

 

प्रेस सेन्टर नेपालको पदाधिकारी बैठकले रुकुम पश्चिम लगायत अन्य जिल्लाहरुमा पनि सिनियर पदाधिकारी तथा केन्द्रीय सदस्यलाई जिल्ला इन्चार्जको जिम्मेवारी दिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News