रोल्पा बस दुर्घटनामा ४ जनाको मृत्यु
64x64
२०८० श्रावन २३ मंगलबार प्रेसपालिका संवाददाता
395 Views

रुकुम पश्चिम २३, साउन ।
शहीदमार्ग सडक अन्तर्गत रोल्पाको त्रिवेणी गाउँपालिका–७ तिला बजार नजिकै बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । मङ्गलवार रोल्पाको बागमारादेखि दाङको घोराहीका लागि छुटेको ना ५ ख २६१२ नम्बरको बस दुर्घटनामा भएको हो ।

दुर्घटनामा १४ जना यात्रु घाइते भएको रोल्पा प्रहरीले बताएको छ । घाइतेको अहिले उद्धार भइरहेको छ ।

घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News