मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा ५ जनाको  शव भेटियो
64x64
२०८० असार २६ मंगलबार प्रेसपालिका संवाददाता
275 Views

रुकुम पश्चिम २६, असार ।
मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा पाँच जनाको शव भेटिएको छ । मंगलबार बिहान सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि १० बजेर ५ मिनेटमा उडेको हेलिकोप्टर दुर्घटनामा पाँच जनाको शव भेटिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार दुर्घटनाग्रस्त मनाङ एयरको हेलिकोप्टरमा नेपाली चालक सहित पाँच जना मेक्सिकन नागरिक रहेका छन् । उहाँले फर्नान्डो जी सिम्फुएनटेस् र स्माइल रिन्कोन, साब्ब्रिक्स गोन्जालेक्स, ओलाचुलुक्स गोन्जालेक्स र मारिया जोसे जी सेमेन्टस सवार थिए ।

दुर्घटनाको थप विवरण आउन बाकी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News